मन्त्रिपरिषद् बैठक आज बस्दै
९ माघ २०८२, बिहीबार १२:५१
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको छ ।
बैठकमा सरकारका दैनिक प्रशासनिक काम कारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने बताईएको छ ।














