एन्फा मुख्यालयमा लागेको ताला खुल्यो

ए वान डेस्क
२६ फाल्गुन २०८२, मंगलवार १५:०२

नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा लगाएको ताला खुलेको छ ।

खेलाडी संघसँग एन्फाको होस्टलमा बैठक बसेर सहमति भएपछि ताला खुलाइएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।

एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन एन्फाले आजै पत्रकार सम्मेलन पनि गर्दै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*