बाराबाट न्यौपाने परे एकिकृत पार्टीको स्थायी समितिमा, अरु को–को परे ?

ए वान डेस्क
३ जेष्ठ २०७५, बिहीबार १५:०१

नेकपा एमाले र माअाेवादी केन्द्र अाजबाट एउटै कम्युनिष्ट पार्टीमा समाहित हुँदै छन् । एकीकृत पार्टीमा दुई अध्यक्ष, ४४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति रहने सहमति भएकाे छ । साथै एकीकृत पार्टीकाे चुनाव चिन्ह सूर्य नै रहने बताइएकाे छ ।

एमालेसँग माअाेवादीकाे ४५ प्रतिशत अर्थात ५५:४५ काे ‘स्वाप रेसियाे’ हुनेगरी भागबण्डा तय भएकाे जनाइएकाे छ । एकीकृत पार्टीकाे ४३ सदस्यीय स्थायी समितिमा एमालेका २५ तथा माओवादीका १८ सदस्य रहने छन्, जसकाे नामावली यसप्रकार छ-

एमालेबाट :

१) केपी शर्मा ओली, झापा
२) झलनाथ खनाल, इलाम
३) माधवकुमार नेपाल, रौतहट
४) वमदेव गौतम, बर्दिया
५) सुवासचन्द्र नेंवाङ, इलाम
६) भीम रावल, अछाम
७) युवराज ज्ञावाली, दाङ
८) अष्टलक्ष्मी शाक्य, काठमाडौ
९) इश्वर पोखरेल, काठमाडौ
१०) बिष्णु पौडेल, रुपन्देही
११) घनश्याम भुसाल, रुपन्देही
१२) प्रदिप ज्ञावाली, गुल्मी
१३) भीम आचार्य, सुनसरी
१४) पृथ्वी सुब्बा गुरुङ, लमजुङ
१५) गोकर्ण बिष्ट, गुल्मी
१६) योगेश भट्टराई, ताप्लेजुङ
१७) शङ्कर पोखरेल, दाङ
१८) मुकुन्द नेउपाने, बारा
१९) सुरेन्द्र पाण्डे, चितवन
२०) छबीलाल बिश्वकर्मा, रुपन्देही
२१) सत्यनारायण मण्डल, सप्तरी
२२) किरण गुरुङ, तनहुँ
२३) अमृत बोहरा, सिन्धुपाल्चोक
२४) केशव बडाल, काभ्रे
२५) सोमनाथ अधिकारी प्यासी

माओवादीबाट :

१) पुष्पकमल दाहाल (प्रचण्ड), चितवन
२) नारायणकाजी श्रेष्ठ, गोरखा
३) रामबहादुर थापा, चितवन
४) टोपबहादुर रायमाझी, अर्घाखाँची
५) अमिक शेरचन, चितवन
६) जनार्दन शर्मा, पश्चिम रुकुम
७) वर्षमान पुन, रोल्पा
८) देवप्रसाद गुरुङ, लमजुङ
९) पम्फा भुसाल, ललितपुर
१०) गिरिराजमणि पोखरेल, महोत्तरी
११) मातृकाप्रसाद यादव, धनुषा
१२) अग्नि सापकोटा, सिन्धुपाल्चोक
१३) ओनसरी घर्ती, रोल्पा
१४) लेखराज भट्ट, कैलाली
१५) शक्ति बस्नेत, जाजरकोट
१६) हरिबोल गजुरेल, सिन्धुली
१७) लिलामणी पोखरेल, काठमाडौ
१८) राम कार्की, झापा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*