सिमरामा काग्रेस उप–सभापति निधिले भने : अब कडा हुन्छौ

ए वान डेस्क
२८ असार २०७५, बिहीबार १८:२३

ए वान डेस्क /

संसदमा नेपाली काग्रेसले कडा प्रतिपक्षको भुमिका निर्वाह गर्ने भएको छ । कामको आलोचनासंगै सरकारलाई सचेत गराउन काग्रेस कडा रुपमा प्रस्तुत हुने काग्रेस उप–सभापति बिमलेन्द्र निधिले बताउनुभयो ।

बाराको सिमरा बिमानस्थलमा ए वान समाचारसंग कुरागर्दे उहाले यस्तो बताउनुभएको हो । सरकारले पछिल्लो समय संघियता र संबिधान विरोधी क्रियाकलापलाई जोड दिएकोभन्दै उहाले सरकारले देशमा आतंक मच्चयाउने काम गरिरहेको आरोप लगाउनुभयो ।

फरक प्रशंगमा उहाले डा. गोबिन्द केसीको माग जायज रहेकोभन्दै शान्तिपुर्ण विरोध गर्दा सरकारले हस्तक्षेप गर्न नहुने तर्क गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*