राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आँखा परीक्षण

२५ मंसिर २०७४, सोमबार १३:४०

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आँखामा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा आँखा परीक्षण गराएकी छिन् ।
बुधबार अपराह्न डा. आनन्द शर्माको टोलीले उनको आँखा परीक्षण गरेका हुन्।
आँखा परीक्षणपश्चात उनी शितल निवास महाराजगञ्ज फर्किएकी छिन्।