महोत्तरी–४ मा फोरम विजयी

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०४:५८

गौशाला, २५ मंसिर (रासस) : महोत्तरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्र यादव विजयी हुनुभएको छ ।

आज सार्वजनिक भएको मतपरिणमानुसार डा यादवले १८ हजार ३५३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत ल्याउनुभएको छ । यस क्षेत्रको प्रदेशसभातर्फ दुवैको नजिता यसअघि नै आइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*