विजयउत्सवलाई सम्बोधन गर्दे सुन्दर बिश्वकर्माले भने : मिलेर अघि बढ्नुपर्छ

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०५:१८

बारा क्षेत्र नम्बर ४ को क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले सबै जनालाई मिलाएर आफु अघि बढ्ने बताउनुभएको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको सिमरामा आयोजित विजयउत्सवलाई सम्बोधन गर्दे बिश्वकर्माले सबैको साथ र सहयोगले नै यस क्षेत्र समृद्ध बन्न सक्ने बताउनुभयो ।

उहाले ४ को क मा आफुलाई अमुल्य मत दिएर विजयी गराउने सबैलाई धन्यवाद समेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*