रियाल, दिर्हाम र रिंगिटको मूल्य स्थिर

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०७:०८

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ र विक्रिदर २८ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १५ पैसा र विक्रिदर २५ रुपैयाँ ३० रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र विक्रिदर ९ रुपैयाँ ५५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ९५ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ९४ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ४५ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ०३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*