यस्तो छ सातै प्रदेशको सत्ता समिकरकण
२ पुष २०७४, आईतवार ०९:३०
मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना भएसँगै सातै प्रदेशसभाको समीकरण स्पष्ट भएको छ । सात प्रदेशको सग्लो तस्बिर आजको नयाँ पत्रिकामा यसरी छापिएको छ।





















