जीतपुरसिमरा : भुमि व्यवस्थापन कार्यदलको संयोजकमा सुनार नियुक्त

ए वान डेस्क
२८ पुष २०७४, शुक्रबार १७:५४

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाले भुमि व्यवस्थापन कार्यदलको संयोजकमा सुन्दर सुनारलाई नियुक्त गरेको छ । आज बसेको उप–महानगरपालिकाको बैठकले संयोजकमा सुनारलाई नियुक्त गरेको हो ।

वातावरण तथा विपद व्यवस्थापन अन्र्तगतको कार्यदलमा नियुक्त भएका सुनारले अब अव्यवस्थित ऐलानी जमिन रेखदेख तथा व्यवस्थापनको काम गर्नुपर्ने छ । सुनार उप–महानगरपालिकाको कार्यपालिका सदस्यपनि हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*