४६ स्थानीय तहको नाम परिवर्तन, कसको के भयो ? (सूचीसहित)

ए वान डेस्क
२९ पुष २०७४, शनिबार १६:५४

सरकारले ४६ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा र नगरसभाको सिफारिसमा सरकारले नाम हेरफेर गरी राजपत्रमा प्रकाशित गरिसकेको छ । सरकारले खोटाङ, म्याग्दी, मुस्ताङ र मकवानपुरका ३/३ वटा, सुनसरी, काभ्रे, मुस्ताङ, गोरखा, सल्यान, जाजरकोट, र बाजुराका २/२ वटा गाउँपालिकाको नाम परिवर्तन गरेर यसबारेको सूचना राजपत्रमा प्रकाशित गरेको हो ।

केही स्थानीय तहको नाममात्र परिवर्तन गरिएको छ भने केहीको को नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । गाउँपालिकाका र नगरपालिकाको नाम र केन्द्र हेरफेर सम्बन्धी विस्तृत विवरण पढ्न सकिनेछ ।
गापा तथा नपाको नाम, केन्द्र वा दुवै हेरफेर सम्बन्धी सूचना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*