मन्त्रिपरिषदले तोक्यो प्रदेश प्रमुख

ए वान डेस्क
३ माघ २०७४, बुधबार १७:०९

सरकारले सातवटै प्रदेश प्रमुख तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोकेको हो ।

प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वर कायस्थ, प्रदेश ३ अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई तोकेको महलिा बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*