थानीमाईमा निर्वाचनको तयारी अन्तिम चरणमा, यस्तो छ मतपत्र

ए वान डेस्क
१८ पुष २०७४, मंगलवार १५:४०

ऐ वान डेस्क /

पुष २२ गते थानीमाई सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष पदका लागी हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रमुख निर्वाचन अधिकृत रामबालक सिंहका अनुसार निर्वाचनका लागी आवश्यक सबै सामागी ल्याउने तयारी भईरहेको छ ।

निर्वाचनका लागी आवश्यक मतपत्रपनि आईसकेको सिंहले ऐ वान समाचारलाई जानकारी दिनुभयो । यस्तो छ मतपत्र

अध्यक्षका लागी ४ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागी माधव त्रिपाठी, सोमराज उप्रेती, गोपाल साह र बुद्धिप्रसाद पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*