बारामा मधेशवादी दलबाट को–को भए प्रदेशसभा सांसद ? हेर्नुस् सूची

ऐ वान डेस्क /
बारामा मधेशवादी दलले ८ मध्य ५ वटा प्रदेशसभा सदस्य जितेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले तालमेल गरेर चुनाव लडेका थिए ।
जसमध्य फोरम नेपालले ३ र राजपाले २ स्थानमा जित हासिल गरेको छ ।
फोरम नेपालको तर्फबाट :
सारदा शंकरप्रसाद कलवार बारा २ क
पारसप्रसाद साह बारा ३ ख
बच्चा राउत अहिर बारा २ ख
राजपाको तर्फबाट :
सरोजकुमार यादव बारा १ ख
जिनेन्द्र सोनल बारा ४ ख