जीतपुरसिमरा उप–महानगरपालिकाका जनप्रतिनिधिको आज ‘१०० दिन’
ऐ वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाका जनप्रतिनिधिले काम शुरु गरेको आज १०० दिन पुरा भएको छ । मेयर उप–मेयरसहित २४ वटै वडाका वडाअध्यक्षहरुले असोज १० गते सपथ लिएका थिए । सपथ लिए लगत्तै काम शुरु गरेका जनप्रतिनिधिको आज १०० दिन पुरा भएको हो ।
सामान्यतया १०० दिनमा कुनैपनि संघ–संस्थाका प्रमुख वा व्यक्तिले गरेका कामको समिक्षा गर्ने प्रचलन छ । कतिपयले १०० दिनमा जनप्रतिनिधिको कामको प्रशंसा गरेका छन् भने कतिपयले१०० दिनमा जनप्रतिनिधिको कामप्रति प्रश्न उठाएका छन् ।
जनप्रतिनिधिको काम कस्तो रहर्यो भन्ने बिषयमा आज दिनभर जसो हामी ऐ वान समाचार मार्फत चर्चा गर्नेछौ ।























