बाराका सोनल बने संसदिय दलको नेता, यादव सभामुखको उम्मेदवार

ए वान डेस्क /
राष्ट्रिय जनता पार्टीले जितेन्द्र सोनललाई प्रदेश नम्बर २ को संसदिय दलको नेता बनाउने निर्णय गरेको छ । आज बसेको राजपाको बैठकले बारा क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य सोनललाई प्रदेश नम्बर २ को संसदिय दलको नेता बनाउने निर्णय गरेको हो ।
यस्तै बैठकले राजपाको तर्फबाट सभामुखमा सरोजकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश नम्बर २ मा फागुन २ गते समाभुख चयनका लागी निर्वाचन हुदैछ । यस्तो छ राजपाको निर्णय :