स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी !

ए वान डेस्क
३१ बैशाख २०७५, सोमबार ०८:३३

जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरि गरेको पाईएको छ ।

फिल्डमा आउने प्रविधिक कर्मचारीहरुले समितिबाट सिधै रकम माग्ने र उपभोक्ता समिलिे कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् ।

योजना निरीक्षण योजना पारिएको भन्दै उपभोक्तासँग घुससमेत मागिएको छ ।, यो खबर आजको कारोवारदैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*