प्रधानसेनापति आज पाकिस्तान जाने

ए वान डेस्क
३१ बैशाख २०७५, सोमबार ०९:०८

प्रधानसेनापति राजेन्द्र क्षत्री सोमबार पाकिस्तान जान लागेका छन् ।

उनले पाकिस्तानको तीनदिने भ्रमण गर्नेछन् ।

पाकिस्तान आम्र्ड फोर्सका प्रमुख जनरल जुबाईर मोहमदको निमन्त्रणामा प्रधानसेनापति क्षत्री पाकिस्तान जान लागेका हुन् ।

क्षत्री जेठ ४ गते स्वदेश फर्किने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*