सिंहदरबारको अधिकार पुगेन गाउँमा

ए वान डेस्क
२ जेष्ठ २०७५, बुधबार १०:३९

स्थानीय सरकार गठन भएको झन्डै एक बर्ष पुगेको छ । दुइृ दशकसम्म जनप्रतिनिधिविहिन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए ।

तर, गत बर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ । आजकोनागरिकले पहिलो पृष्ठमा स्थानीय सरकारको एक बर्ष शिर्षकमा मुख्य समाचार छापेको छ ।

लामो समयपछि स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाउँदा उनीहरुमा गाउँठाउँको विकास तीव्र गतिले हुने गहिरो विश्वास थियो । तर, ती पादाधिकारीको बर्ष दिनको कर्यशैली अहिले नागरिकका लागि अरुचिकर बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*