भाडाका घरमा सिंहदरबार

ए वान डेस्क
८ जेष्ठ २०७५, मंगलवार ०८:३१

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने, नारा यति बेला नसुहाउँदो देखिन थालेको छ ।

करिव एक बर्ष पुगेको गाउँको सिंहदरबारमा सिंह आएको तर दरबार नआएको जनगुनासो पनि चुलिन थालेको हो ।

चुनावका बेला हौसिएका जनप्रतिनिधि अहिले भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा तनावमा देखिन्छन् ।

अलमबीच गाउँको बलियो सरकार अधिकार अनि काम कर्तब्य नबुझेकै कारण कमजोर र निरीह जस्ता भएका छन् ।, आजको नागरिकमा यो खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*