जीतपुरसिमरा उप–महानगरपालिकाको दोश्रो नगर सभा आज

ए वान डेस्क
१० असार २०७५, आईतवार ०६:५०

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको दोश्रो नगर सभा आज हुदैछ । नगर सभाको आज एक कार्यक्रमकाबिच सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घाटन गर्ने कार्यक्रम छ । नगर सभाले आर्थीक बर्ष २०७५/०७६ को लागी बजेट बिनियोजन गर्नेछ ।

उप–महानगरपालिकाको दोश्रो नगर सभा सिमराको ईच्छा होटलमा अहिले बिहान ८ बजेदेखि शुरु हुदैछ । नगर सभाको उद्घाटन शत्रपछि हुने बन्द शत्रमा आर्थीक बर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*