राजपामा संसदीय दलको नेता ठाकुर कि महतो ?

ए वान डेस्क
२९ असार २०७५, शुक्रबार ०८:३२

प्रतिनिधिसभा निर्वाचन भएको सात महिनापछि आगमी शनिवार राष्ट्रिय जनता पार्टी ससदीय दलको नेताको चुनाव हुने भएको छ ।

पार्टीका अध्यक्ष मण्डल सदस्य शरतुसिंह भण्डारीले आगामी शनिवार पार्टी ससंदीय दलको नेता चयन हुने कार्यक्रम तय गरिएको बताए ।

ससदीय दलको नेता चयन गर्ने विषयमा तयारी गर्न विहीबार पार्टी अध्यक्ष मण्डलको बैठक बसेको थियो ।

शनिवार संसदीय दलको नेता चयन हुने कार्यक्रम छ ।

सहमतिबाटै नेता चयन गर्ने प्रयस गर्दैछौँ भण्डारीले भने ।,

पाटृि संसदीय दलको नेतामा निर्वाचित हुने व्यक्ति राजपाको आगमी महाधिवेशनमा पार्टी अध्यक्ष हुने समभावना बढी भएकाले पनि ससदीय दलको नेतामा निर्वाचित हुन दुवै नेताले लबिङ सुरु गरेका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*