काँग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल मनोनीत

ए वान डेस्क
२ श्रावण २०७५, बुधबार १७:१९

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत हुनुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*