कांग्रेसलाई पनि विवेकशिल साझाको चुनौती

ए वान डेस्क
४ श्रावण २०७५, शुक्रबार ०६:३१

विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ ।

डा. गोविन्द केसीले विपन्न नेपालील्े पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पुरा गर्न विवेकशील साझाले आग्र पनि गरेको छ ।

पार्टी प्रवक्ता डा. सुर्यराज आचार्यले विहीबार विज्ञप्ती जारी गर्दै नेकपा सरकारमा राहेकाले हाललाई तयसको मुख्य दायित्व सोही पार्टीमा निहित रहने उल्लेख गरेका छन् ।, आजकोनयाँ पत्रिकामा यो खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*