होलिको ‘लाल गुलाल’ युट्युबमा
ए वान डेस्क /
रंगहरुको पर्व होलिलाई लक्ष्ति गरी थारुको लाल गुलाल गित सार्वजनिक गरिएको छ । चर्चित निर्देशक सावनको शब्द संगितमा तयार भएको गित बिएस मेकर स्टुडियोमार्फत सार्वजनिक गरिएको हो ।
सो गितमा गायक श्री निवास थारु, रामदेव चौधरी, अनु चौधरी, सोनु कुस्मी र समिक्षा चौधरीले स्वर दिएका छन् । विकास गुरुङको छायांकनमा निर्माण भएको सो गितमा राजिव चौधरी, श्रृजना चौधरी, सागर चौधरी, बर्षा चौधरी, धिरज चौधरी, रचना चौधरी लगायतले अभिनय गरेका छन् ।
सावन र विशाल श्रेष्ठको कोरियोग्राफमा निर्माण भएको सो म्युजिक भिडियो निर्माता सागर चौधरी हुन् ।
यस्तो छ होलिको ‘लाल गुलाल’























