ठोरीमा आज ‘मिस्टर डि’ को यसरी हुदैछ धमाका

ए वान डेस्क
२३ चैत्र २०७७, सोमबार १२:०१

ए वान डेस्क /

ठोरी गाउपालिका वडा नम्बर ४ मा जारी ठोरी कृषि तथा सास्कृतीक महोत्सव २०७७ मा आज नेपालका चर्चित गायक मिस्टर डि आउने भएका छन् । चौतारी कृषि सहकारी संस्था लि.को आयोजनामा भएको महोत्सवमा आज र्यापर मिस्टर डि आउने भएका हुन् ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्ज र मिलन साउण्ड सर्भिस सिमराको सह आयोजनामा भएको महोत्सवमा प्रदेश मिडिया प्रा.लि सिमरा सहयोगी संस्थाको रुपमा रहेको छ । महोत्सवमा आज मिस्टर डिसहित गायक सनि सुनार, गायक ईश्वर पुडाशैनी लगायतले आफ्नो प्रस्तुती देखाउने सह आयोजक द लिडका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

कार्यक्रममा अफिसियल होस्टको रुपमा सनम सुवाल रहेकी छिन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*