गायिका सुशिला पोखरेलको ‘जुन तारालाई हेर्छु’ युट्युबमा (भिडियोसहित)

ए वान डेस्क
२५ बैशाख २०७८, शनिबार २०:५८

ए वान डेस्क /

लोक दोहोरी गायिका सुशिला पोखरेल र गायक हिमाल सापकोटाको जुन तारालाई हेर्छु बोलको लोक दोहोरी गित युट्युबमा सार्वजनिक भएको छ । शालिकरा भण्डारीको शब्द र यज्ञ सापकोटाको संगितमा तयार भएको गित युट्युबमा सार्वजनिक भएको हो ।

सो गित महेश बिक्रम पाण्डेको संगित संयोजनमा तयार भएको हो । गितको म्युजिक भिडियोमा प्रेम खड्का, कबिता गौतम, अनिष लामिछानेले अभिनय गरेका छन् । सो गित अहिलेसम्म चार हजार भन्दा बढिले हेरिसकेका छन् ।

हेर्नुस् यस्तो छ गित 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*