ओलीलाई नेपाल समूहले दियो थप १३ घण्टा समय
२६ बैशाख २०७८, आईतवार २०:१६
नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् ।
सांसदहरुको बैठकले भोलि २७ गते बिहान ९ बजेसम्मको समय दिएका हुन् ।














