आमालाई बुबा ज्युदै हुनुहुन्छ भनेर आदर्श मिश्राले जब त्यो लाश मसानघाट लगे .. (भिडियो)

ए वान डेस्क
१३ जेष्ठ २०७८, बिहीबार १०:१३

https://www.youtube.com/watch?v=WjcOQcPd58A

बाबाको शव जितपुर लिएर जानुपर्ने भयो । ममीले बाबा बित्नुभयो भन्ने थाहा पाउनुहुन्छ भनेर मैले ‘यहाँ भेन्टिलेटर छैन, नारायण अस्पतालमा व्यवस्था भएको छ, त्यहाँ लिएर जाउँ’ भनेँ ।

तर, बाबाको शव प्याक भइसकेको थियो । एम्बुलेन्समा हालिसकिएको थियो । त्यसपछि आफ्नो श्रीमान गुमाएकी ममीलाई मैले नारायण अस्पताल भनेर सिधैँ मसान घाट लिएर गएँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*