दुर्गेश थापाको ‘ख्यास्स पुतली’ ट्रेन्डिडंमा

काठमाण्डौ।सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गित लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गितहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन्
लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ।
माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
यतिबेला,
दुर्गेश थापाको आवाजमा ख्यास्स पुतली ट्रेन्डिडंमा छ। राम खत्री दुर्गश थापाको शब्द मा दुर्गेश थापाले लय गेरका हुन्। दुर्गेश थापा योगेश काजी चिरन्जीवि सापकोटा संगै अरु कलाकारको अभिनय रहेको भिडियोलाइ काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।