युवा संघ बाराद्धारा जिल्ला कमिटि गठन, को–को परे ? हेर्नुस् नामावली

ए वान डेस्क
१६ श्रावण २०७८, शनिबार १०:०८

ए वान डेस्क /

राष्ट्रिय युवा संघ नेपाल बाराले जिल्ला कमिटि गठन गरेको छ । जिल्ला अध्यक्ष पुरुषोत्तम शाहको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटि गठन गरेको हो । नव गठित जिल्ला कमिटिको उपाध्यक्षमा मोतिलाल चौधरी, सचिवमा गणेश कोईराला, सह–सचिवमा अमृत अधिकारी, कोषाध्यक्षमा जगदिश राम चयन हुनुभएको छ ।

बैठकले १०१ सदस्यि जिल्ला कमिटि गठन गरेको नव गठित कमिटिका सचिव गणेश कोईरालाले जानकारी दिनुभयो । बैठकले क्षेत्र र पालिका स्तरीय कमिटि समेत गठन गरेका उहाले बताउनुभयो ।

युवा संघका केन्द्रिय सचिव मोबिन आलमको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

जिल्ला कमिटिमा को–को परे ? हेर्नुस् नामावली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*