बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

ए वान डेस्क
५ फाल्गुन २०७८, बिहीबार १६:४२

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद्को बैठक सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

आजको बैठकमा एमसिसी लगायत अन्य नियमित विषयमा निर्णय हुने बताइएको छ।

मन्त्रिपरिषद्लगत्तै पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुबीचको बैठक बोलाइएको छ। गठबन्धनको बैठकमा एमसिसीको विषयमा सहमति गरी संसदमा टेबुल गर्ने सम्बन्धमा सहमति खोजिने प्रयास हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*