जीतपुरसिमरा : मेयर र उप–मेयरमा क–कसले दिए उम्मेदवारी ? (नामसहित)

ए वान डेस्क
१३ बैशाख २०७९, मंगलवार २०:४६

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाराको जीतपुरसिमरा उपमहानगरमा मेयर पदका लागी १४ जनाको उम्मेदवारी परेको छ । ८ जना स्वतन्त्र उम्मेदवारसहित जीतपुरसिमरामा १४ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनुभयो ।

मेयरमा क–कसले दिए उम्मेदवारी ?
नेकपा एमालेको तर्फबाट सरस्वती देवी चौधरी
साझा गठबन्धनको तर्फबाट राजन पौडेल
राप्रपाको तफबाट माधव त्रिपाठी
लोकतान्त्रिक समाजवादी पार्टीबाट सञ्जय साह
जनता समाजवादीबाट सोहन कुमार पिपल
राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर कार्की
स्वतन्त्रबाट
त्रिलोक बिक्रम शाह, प्रेम कुमार, पार्वती अधिकारी, उमानन्द कडेल, राजकुमार न्यौपाने, कृष्ण कुमार अधिकारी, मुकेश साह र बिशाल चौलागाई

उप मेयरमा क–कसले दिए उम्मेदवारी ?
नेकपा एमालेबाट भोला प्रसाद अधिकारी
साझा गठबन्धनबाट मेघा शाही
जसपाबाट चित्ररेखा चौधरी
लोसपाबाट बिपि मोक्तान
राप्रपाबाट सुस्मा मिश्रा
राष्ट्रिय जनमोर्चाबाट देवी आचाय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*