लोसपाका मेयरका उम्मेदवार साहले गरे मतदान

ए वान डेस्क
३० बैशाख २०७९, शुक्रबार ०८:२६

ए वान डेस्क /

लोकतान्त्रीक समाजवादी पार्टी लोसपाको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार सञ्जय साहले मतदान गर्नुभएको छ ।

वडा नम्बर ७ स्थित टेडारोडमा रहेको फकिरा गिरि बिद्यालयबाट नगर प्रमुखका उम्मेदवार साहले मतदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*