जीतपुरसिमरा अपडेट : मेयरमा पौडेल अघिअघि, साह पछिपछि, यस्तो छ मतपरिणाम
३१ बैशाख २०७९, शनिबार १३:०१
नगर प्रमुख
साझा गठबन्धन राजन पौडेल : ५६९
लोसपा सञ्जय साह : ५६८
एमाले सरस्वती देवी चौधरी : २७७
उप–प्रमुख
काग्रेस मेघा शाही : ६०२
लोसपा बिपि मोक्तान : ५६६
एमाले भोला अधिकारी : २७५














