निजगढ अपडेट : गठबन्धनको अग्रता, एमाले पछाडी
३१ बैशाख २०७९, शनिबार १७:४७
निजगढ नगरपालिका वडा नम्बर १३ को ४०० मतगणनाको परिणाम
मेयर
सुरेशकुमार खनाल (गठबन्धन ) : २२४
सुरथ पुरी (एमाले) : १६८
उपमेयर
रविराज दंगाल (गठबन्धन) : २२९
सोममाया थिङ (एमाले) : १६९
( वडाअध्यक्ष )
सुर्य घलान (काङ्ग्रेस) : २२३
कमानसिंह थिङ (एमाले) : १६७














