जीतपुरसिमरा : एमालेले खोल्यो खाता, २३ मा प्यानलनै विजयी

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार २१:३५

वडा नं.२३ को मत गणना सकिएको छ । जसमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । हेर्नुस् यस्तो छ मत परिणाम

मेयर र उप-मेयर

नेकपा एमालेकी मेयर सरस्वती चौधरी: ६५५
नेकपा एमालेका उपमेयर भोला अधिकारी: ७१२
लोसपाका मेयर संजय कुमार साह: ४४६
लोसपाकी उपमेयर बि.पी. मोक्त्तान:४८२
गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: १९९
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही: ४६

वडा तहमा

नेकपा एमाले बिजयी वडा अध्यक्ष उमेदवार मुस्तकिम अन्सारी: ७८२
लोसपा वडा अध्यक्ष उमेदवार अस्लम देवान : ४८९
नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार ताहिर मियाँ हुसेन : १०३
वडा नं.२३मा जम्मा १३९० मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*