वीरगञ्जमा सत्ता गठबन्धनका सिंहको मत एमाले-लोसपा गठबन्धनको भन्दा दोब्बर

ए वान डेस्क
१ जेष्ठ २०७९, आईतवार ००:१५

वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता बनाएका छन्।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राजपाका मेयर उम्मेदवार सिंहले ७ सय ३७ मत ल्याएका छन्।

एमाले-लोसपा गठबन्धनका तर्फबाट एमाले उम्मेदवार विजय सरावगीले ३ सय ३८ मत ल्याएका छन्।

अहिलेसम्म १ हजार २ सय ४५ मत गणना भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*