वडा नम्बर ४ अपडेट : एमाले अघिअघि, माओवादी पछिपछि

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार वडा नम्बर ४ मा नेकपा एमालेले अग्रता लिएको छ ।
मत परिणाम अनुसार नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भागवत चौधरीले ४१० मत ल्याउदा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार भोजबहादुर खत्री ईश्वरले ३७२ मत ल्याउनुभएको छ ।
यसैगरी नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिनोद सापकोटाले २१० मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।