जीतपुरसिमरा : यस्तो छ वडा नम्बर ४ को पछिल्लो मतपरिणाम
ए वान डेस्क
१ जेष्ठ २०७९, आईतवार २३:३५
ए वान डेस्क /
वडा अध्यक्षतर्फ
नेकपा माओवादी केन्द्र : ६२३
नेकपा एमाले : ४९६
नेपाली काग्रेस : ३५८
पछिल्लो मतपरिणाम अनुसार १६५० मत गणना गर्दाको अवस्था । वडा नम्बर ४ मा २३१५ मत खसेको थियो ।