गठबन्धन बैठक : लोसपाले प्रतिनिधिसभातर्फ ८ सिट र प्रदेशमा १३ सिट लिने सहमति
२२ आश्विन २०७९, शनिबार २१:५२
लोसपाले प्रतिनिधिसभातर्फ ८ सिट र प्रदेशमा १३ सिट लिने सहमति भएको छ। बालुवाटारमा जारी सत्तागठबन्धनकाे बैठकमा ८ सिट र प्रदेशमा १३ सिट लिने सहमति जुटेको हो।
लोसपासँग सहमति भएसँगै बाँकि सिटबारे छलफलका लागि बालुवाटारमा गठबन्धन बैठक बसिरहेको छ। साथै उम्मेद्वारको नाम टुंगो लगाउन कांग्रेसको संसदीय बोर्ड बैठक पनि बालुवाटारका जारी छ।















