घोषणा पत्रसहित मतदाताको घरदैलोमा यसरी पुगे सत्ता गठबन्धनका उम्मेदवार

ए वान डेस्क
२१ कार्तिक २०७९, सोमबार १९:१७

ए वान डेस्क /

निर्वाचनको मिति नजिकिदै जादा बारा क्ष्ँेत्र नम्बर ४ मा ५ दलिय गठबन्धनका उम्मेदवारहरु घरदैलोमा निकै व्यस्त देखिएका छन् । यतिबेला ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशान र ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिल मतदाताको घरघरमा पुगिरेहका छन् ।

घरदैलो अभियानमा व्यस्त सत्ता गठबन्धनका उम्मेदवारहरु आफ्नो घोषणा पत्रसहित मतदातासंग भेटघाट गरिरहेका छन् । आफ्ना एजेण्डासहित मतदातासामु पुगेका उम्मेदवारहरु निकै उत्साहित भएर प्रचार प्रसार गरिरहेका छन् ।

घोषणा पत्रसहित मतदाताको घरदैलोमा यसरी पुगे सत्ता गठबन्धनका उम्मेदवार । हेर्नुस् फोटो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*