अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल सर्वसम्मत

ए वान डेस्क
२१ असार २०८१, बिहीबार १८:५६

नेकपा एकीकृत समाजवादीको महाधिवेशनबाट माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो । एकीकृत समाजवादीका बाँकी १८ पदाधिकारी र केन्द्रीय सदस्यको शुक्रबार घोषणा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*