पर्साको कालिकामाईमा कांग्रेस अगाडि

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार १२:०३

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता बनाएको छ।

अध्यक्षमा कांग्रेसका उम्मेदवार अजय कुमारले २०० मत, जसपाका वशिष्ट कुमारले १२९, नेकपा एमालेका राजेश चौरसियाले १०० मत प्राप्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*