जीतपुरसिमरा अपडेट : मेयरमा पौडेल अघिअघि, साह पछिपछि, यस्तो छ मतपरिणाम

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार १३:०१

नगर प्रमुख

साझा गठबन्धन राजन पौडेल  : ५६९
लोसपा सञ्जय साह : ५६८
एमाले सरस्वती देवी चौधरी : २७७

उप–प्रमुख

काग्रेस मेघा शाही : ६०२
लोसपा बिपि मोक्तान : ५६६
एमाले भोला अधिकारी : २७५

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*