वाइडबडी प्रकरण छानबिन गर्न निर्देशन

ए वान डेस्क
२३ पुष २०७५, सोमबार १२:२९

सार्वजनिक लेखा समितिले वाइडबडी प्रकरण छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

एक महिनाभित्र यसको प्रगति प्रतिवेदन समितिमा पेश गर्न पनि निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*